कुवेतले जुनदेखि अन्तर्राष्ट्रिय उडान चरणबद्ध रूपमा सञ्चालन गर्ने
काठमाडौँ । कुवेतले आगामी जुन १ तारिखदेखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। अरब मुलुकका साथै अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सका उडानहरू चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने...