२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाँगुनारायणले दोहोरो शुल्क हटाउने

अ+ अ-

मध्यपुरथिमि । भक्तपुरको चाँगुनारायण नगरपालिका छैटौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरपालिका कार्यालय निर्माण गर्ने निर्णय गरेको छ ।

नगरसभा समापन कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले नगरसभाले विभिन्न शीर्षकमा दोहोरो परेको शुल्क फिर्ताको निर्णयसमेत अनुमोदन गरेको जानकारी दिए ।

सो अवसरमा नगर प्रमुख मिश्रले प्रदेश सरकारबाट नियुक्त जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछवा र सदस्य सरोज थापालाई सम्मान गर्नाका साथै हालै सम्पन्न सागमा स्वर्ण पदक विजेता सुस्मिता तामाङ्गलाई रु १ लाख पुरस्कार प्रदान गरे ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि रु २४ करोड ५ लाख २१ हजार ७८० राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा माघ २१ गतेसम्म रु नौ करोड ८८ लाख ५९ हजार ७१३ सङ्कलन गरेर ४२ प्रतिशत सफलता पाएको नगर प्रमुख मिश्रले बताए ।

नगरपालिकाको आर्थिक प्रशासनतर्फ रु ८३ करोड ७८ लाख बजेट रहेकामा ३० प्रतिशत अर्थात् रु २५ करोड ९५ लाख दुई हजार ९४९ तथा चालु खर्चतर्फ पुस मसान्तसम्म रु ९ करोड २२ लाख ३१ हजार ९९८ पैसा उनन्तीस अर्थात् २९.७५ प्रतिशत मात्रै खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस