२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका १८ पेट्रोल पम्प हटाइने (सूचीसहित)

अ+ अ-

काठमाडौँ । उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् । सरकारले काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत सडक छेउका पेट्रोल पम्प हटाउने भएको हो ।

यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार भइसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट काठमाडौँका १२ र ललितपुरका छ वटा पेट्रोल पम्प हटाउन निगमलाई निर्देशन दिइएको छ ।

पेट्रोल पम्पलाई पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न १५ दिनको समयावधि दिइएको छ । सो अवधिभित्र सम्बन्धित पेट्रोल पम्पले कहाँ कुन ठाउँमा सार्ने हो सोको आयल निगमको अनुसूचीमा भर्नुपर्छ, त्यसपछि निगमले सो ठाउँबारे जाँचबुझ गरी थप प्रक्रिया अगाडि बढाउनेछ ।

निगमबाट पेट्रोल पम्पलाई माघ ८ गते पत्राचार भएको हो ।

यस्तो छ हटाइने पेट्रोल पम्पहरुको विवरण :

काठमाडौँबाट हटाइने पेट्रोल पम्प
१. कोत थुकु पेट्रोल पम्प, बालाजु
२. जयन्ती पेट्रोल पम्प, थापाथली
३. कनक पेट्रोल पम्प, कालीमाटी
४. मायाराम भोलाराम पेट्रल पम्प, थापाथली
५. बाबा पेट्रोल पम्प, कलङ्की
६. श्यामा पेट्रोल पम्प, कलङ्की
७. त्रिशूल पेट्रोल पम्प, कलङ्की
८. भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
९. कामाख्या पेट्रोल पम्प, कोटेश्वर
१०. जुबी पेट्रोल पम्प, बौद्ध
११. बराल पेट्रोल पम्प, बौद्ध
१२. सीता पेट्रोल पम्प, महाराजगञ्ज

ललितपुरबाट हटाइने पेट्रोल पम्प
१. बज्रबराही पेट्रोल पम्प, चापागाउँ
२. बालकुमारी पेट्रोल पम्प, चापागाउँ
३. टीका भैरव डिजेल स्टोर, चापागाउँ
४. साझा पेट्रोल पम्प, जावलाखेल
५. एच पी इन्टरनेसनल, जावलाखेल
६. गायत्री पेट्रोल पम्प, जावलाखेल

प्रतिक्रिया दिनुहोस