२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलिकप्टर दुर्घटनामा कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु

अ+ अ-

लस एन्जलस । अमेरिकी सुप्रसिद्ध बास्केटबल खेलाडी कोबे ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । हेलिकप्टरमा सबार उनकी १३ वर्षीया छोरी जियाना सहित सबै ९ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

एकचालीस वर्षिय ब्रायन्ट चढेको हेलिकप्टर लस एन्जलसको पश्चिमको कालाबासासको पहाडी भागमा दुर्घटनाग्रस्त भएको थियो । खोज तथा उद्धार टोली दुर्घटनास्थलमा तत्कालै पुगे पनि कसैलाई बचाउन सकेका थिएनन् ।

अमेरिकी बास्केटबल एसोसिएसनमा पाँच पटकका च्याम्पियन तथा दुई पटक ओलम्पिक स्वर्ण पदक विजेता ब्रायन्टलाई अमेरिकी इतिहासमा महान बास्केटबल खेलाडीका रुपमा लिइन्थ्यो । लस एन्जलस लेकर्समा दुई दशक बिताएका ब्रायन्टलाई धेरै बास्केटबल खेलाडीका लागि पथप्रदर्शक र सम्मानका साथ हेरिन्थ्यो ।

लस एन्जलसका अग्निनियन्त्रकहरुले भिरालो पहाडी इलाकामा पुगेर उद्धारका कार्यमा जुटे पनि कसैलाई बचाउन नसकिएको राज्यको यातायात कार्यालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति तथा अन्य विशिष्ट महानुभावले ब्रायन्टको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस