राजु लामाको ‘बिहे नगरी भाछैन’ बजारमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजु लामाको ‘बिहे नगरी भाछैन’ बजारमा


६ माघ २०७६, सोमबार


काठमाडौं । चर्चित गायक राजु लामाको आवाजमा सजिएको ‘बिहे नगरी भाछैन’ बोलको गीत सार्वजानिक भएको छ ।

गीतमा चर्चित सङ्गितकार आर बि लामाको शब्द संगीत रहेको छ भने गीतमा चर्चित गायक राजु लामाको आवाज,दिपेश प्रधानको मिक्सिङ र स्व बबी राज घतानिको एरेन्ज रहेको छ।

भिडियोलाई बिरेन्द्र भट्टले छायांकन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन । भिडियोमा मोडल हेरुका लामा,निरान्जली लामा,चादनी मोक्तान र रमन तामाङको अभिनय रहेको छ ।

भिडियो सहित

Tags :
प्रतिक्रिया दिनुहोस