२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विविध पर्वले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएको छ : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै जाति र समुदायका संस्कृति तथा पर्वले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएको बताएका छन् ।

माघी महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विविधताभित्रको एकताले राष्ट्रियतालाई बलियो बनाउने बताउँदै मकर सङ्क्रान्तिलाई सबैले विभिन्न रुपबाट स्वीकारेको भए पनि थारु जातिले अभिभावक चुन्ने, वर्षदिनभरका लागि कार्ययोजना अनुमोदन गर्ने विशिष्ट परम्परा रहेको चर्चा गरे ।

थारु जातिको मौलिक संस्कृतिले गर्दा उनीहरुलाई अलग्गै पहिचान दिन विगतमा आफूले सक्दो प्रयास गरेको स्मरण गर्दै उनले संविधान जारी हुन अगाडि थारुलाई मधेशीमा राख्ने गरेको बताए । अध्यक्ष दाहालले संविधान परिवर्तनशील र सम्झौताको दस्तावेज भएका कारण जनताको अधिकार प्राप्तिका लागि पार्टीले संघर्ष जारी राख्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले आदिम युगदेखि समाजवादसम्मका परिवर्तन एकैपटक नभएको बताउँदै प्राप्त भएका उपलब्धिलाई प्रयोग गरी नयाँ अधिकार प्राप्त गर्न अघि बढनुपर्ने बताए ।

लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने क्रममा थारु समुदायको त्याग र सहयोग उल्लेखनीय रहेको बताउँदै अध्यक्ष दाहालले राजनीतिक आस्थाका आधारमा बन्दी भएका सबैलाई छुटाइने प्रतिबद्धता व्यक्त गरे ।रासस

प्रतिक्रिया दिनुहोस