इरानमा १८० यात्रु सवार विमान दुर्घटना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इरानमा १८० यात्रु सवार विमान दुर्घटना


२३ पुस २०७६, बुधबार


काठमाडौं । इरानमा १८० यात्रु सवार बोइङ ७३७ विमान दुर्घटना भएको छ । बुधबार बिहान युक्रेनी विमान इरानको राजधानी तेहरान नजिक दुर्घटना भएको हो ।

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस