आगन्तुक चरा - प्रशासन प्रशासन
prasaLogo
२१ पुष २०७६, सोमबार

आगन्तुक चरा


प्रकाशित मिति : 6 January, 2020 8:32 pm

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुमरोज सामुदायिक वनबाट शुरु गरिएको चरण गणनाका क्रममा राप्ती नदी किनारमा देखिएका जलपंक्षीहरु ।

जाडो छल्नका लागि उत्तरी गोलार्धबाट चितवन निकुञ्जसहित देशका विभिन्न सिमसार क्षेत्रमा जलपंक्षीहरु आउने गर्दछन् । तस्वीर : टेकराज पोखरेल

प्रतिक्रिया दिनुहोस