बैतडीको सतबाँझ क्षेत्रमा हिमपात (फोटो फिचर) « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बैतडीको सतबाँझ क्षेत्रमा हिमपात (फोटो फिचर)


१८ पुस २०७६, शुक्रबार


बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात । दुई दिनदेखि मौसममा आएको परिवर्तन बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । तस्वीर : विनोद सिंह विष्ट

 

Tags :
प्रतिक्रिया दिनुहोस