ए डिभिजन लिग फुटबल : हिमालयन शेर्पालाई पराजित गर्दै थ्रीस्टार तेस्रो स्थानमा
काठमाडौं । थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को...