२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिलिपिन्समा मृत्यु हुनेको संख्या ४७ पुग्यो, ९ अझै बेपत्ता

अ+ अ-

मनिला । फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबारसम्म मृत्यु हुनेको संख्या बढेर ४७ पुगेको छ भने अरु नौ जना अझै हराईरहेका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन परिषद्का अनुसार मध्य र उत्तरपूर्वी फिलिपिन्सका चार ठाउँमा मृत्यु हुनेहरुको कुल संख्या ४७ पुगेको हो ।

परिषद्का अनुसार इलोइलोमा १६ जना, कापिजमा ५ जना, अक्लानमा ५ जना, सेबु र दक्षिणी लेयाटमा १/१ जना, लेयाटमा ५ जना, विलिरनमा १ जना, पूर्वी सामरमा ५ जना, सामरमा १ जना, ओरियन्टल मिन्डोरोमा ५ जना र अक्सीडेन्टल मिन्डोरोमा २ जनाको मृत्यु भएको छ ।

घटनामा परी १४० भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरी र स्थानीय अधिकारीहरुले डुबानमा परेर, रुखले च्यापेर र विद्युतका कारण उनीहरुको मृत्यु भएको जनाएका छन् ।

हजारौँ व्यक्ति अझै पनि विस्थापित भएकोले उनीहरुलाई सहयोगको आवश्यकता भएको बताइएको छ ।

प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत् सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो ।

कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीले जनाएका छन् । त्यसैगरी सडक र विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्ध गरिएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस