सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश


१४ पुस २०७६, सोमबार


काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न  जिल्ला अदालत सुनसरीले आदेश दिएको छ ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । मंसिर १६ गते पक्राउ परेका थिए । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस