नेकपाको सचिवालय बैठक सकियो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेकपाको सचिवालय बैठक सकियो


१३ पुस २०७६, आइतबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक सकिएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भएको थियो ।

गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज ‘एमसीसी’बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेपछि त्यसका बारेमा पनि छलफल अघि बढेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस