बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी


११ पुस २०७६, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ। शिक्षण अस्पतालबाट नियमित डायलासिस गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बैठक बोलाएका हुन्।

प्रधानमन्त्री ओली दिउसो ३ बजे मात्रै डायलासिस गरेर फर्केका थिए। बैठक चार बजेका लागि बोलाइएपनि ५ बजेपछि सुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस