डायलासिस गरेर प्रधानमन्त्री ओली निवास फिर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डायलासिस गरेर प्रधानमन्त्री ओली निवास फिर्ता


११ पुस २०७६, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिस गरेर निवास फर्किएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली नियमित डाइलासिस गरी त्रिवि शिक्षण अस्पतालबाट निवास फर्किएको ट्वीटर मार्फत् जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस