नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


४ पुस २०७६, शुक्रबार


काठमाडौं ।  नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सरुवा गरेका हुन् ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तलाई पठाइएको छ भने धनुषामा रमेशकुमार बस्नेतको सरुवा भएको छ। आकर्षक जिल्ला झापामा भने कृष्ण कोइरालालाई पठाइएको छ।

त्यस्तै, कञ्चनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रविराज खड्काको रौतहटमा सरुवा भएको छ। मकवानपुरमा सुशीलसिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ। चितवनका दानबहादुर मल्लको विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस