२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरमा न्यायाधिशका सुरक्षागार्डका प्रेमी पेस्तोल बोकेर फरार

अ+ अ-

काठमाडौं । न्यायाधीशको सुरक्षामा खटिएकी प्रहरीले हतियार हराएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ ।

उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षकको रुपमा कार्यरत प्रहरी जवान रनिताकुमारी केवटले बोक्दै आएको हतियार हराएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार उक्त हतियार प्रहरी जवान केवटका प्रेमी शिवेन्द्र यादवले लिएर गएका छन् । नवलपरासीका यादव मंसिर तेस्रो हप्ता जनकपुर आएका थिए ।

उनले ७ राउन्ड गोली लोड भएको पेस्तोल बोकेर फरार भएका हुन् । उनीहरु दुवैजना केहीदिनदेखि जनकपुर उपमहानगरपालिका–४ भैरव चोकमा डेरामा बस्दै आएका थिए ।

उनका प्रेमीको अर्का युवकसँग विवाद भएको बुझिएको स्रोतले जनाएको छ । प्रहरीले जवान केवटलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।