जनकपुरमा न्यायाधिशका सुरक्षागार्डका प्रेमी पेस्तोल बोकेर फरार
काठमाडौं । न्यायाधीशको सुरक्षामा खटिएकी प्रहरीले हतियार हराएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ । उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षकको रुपमा कार्यरत प्रहरी जवान रनिताकुमारी केवटले बोक्दै आएको हतियार...