२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडीकेदार गाउँपालिकाले आफ्नो भवन निमार्ण गर्दै

अ+ अ-

डोटी । सुरुवाती चरणबाट भाडाका घरमा बसेर सेवा प्रवाह गरिरहेको डोटीको बडीकेदार गाउँपालिकाले आफ्नो भवन निर्माण कार्य थालनी गरेको छ ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बुुधबार भवनको सिलान्यास गर्दै निर्माण कार्य सुरु गरेको बताए । भवनको सिलान्यास गर्दै अध्यक्ष चन्दले गाउँपालिकाको आफ्नै भवन निर्माण आवश्यकीय पूर्वाधार रहेको बताए । उनले भने ‘अहिलेसम्म हामीले साँघुरो भाँडाको घरबाट सेवा दिँदा निकै कठिनाई भोगिरेहका थियौ अब सहज हुन्छ ।’ भवन निर्माण कार्य यथासक्के चाडो समय सिमाभित्र सक्न ठेकेदारलाई निर्देशन दिएको समेत अध्यक्ष चन्दले बताए ।

६२ लाखको कुल लागतमा ‘प्रिफ्याब’ मोडलमा भवन निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपकराज पाण्डेले बताए । उनले भने,‘ आफ्नो भवन नहुदाँ कर्मचारीहरुको कार्य कक्ष छैन एउटै कोठामा ४,५ जना कर्मचारीहरु मिलेर बस्नुपर्ने, जिन्सी सामाग्री राख्ने ठाउँ नभएका कारण साहै गाह्रो परिस्थितीमा थियौ अब भवन निमार्ण पश्चात सबै समस्याको समाधान हुन्छ ।

सुरक्षाको दृष्टीकोण होस वा सेवा एकिकृतमा पनि सहज हुने बताए । कुल २२ कोठा रहने गरी निमार्ण हुन लागेको भवनमा एक सभा हल, सबै विषयत शाखाका छुट्टा छुट्दै कार्यकक्षहरु अध्यक्ष/उपाध्यक्षको कार्यकक्ष स्टोर रुम सहितको निमार्ण हुने समेत प्रमुख प्रशासकीय अधिकृत पाण्डले बताए ।

गाउँपालिकाको आफ्नो भवन निमार्ण गर्दा गुणस्तरी र छिटोछरीतो सेवा प्रवाहमा सहजता हुने गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रा बोहरा भाटले बताईन् उनले भनिन् ‘ ५ वटा वडाहरु रहेको बडीकेदार गाउँपालिकाका वडा नम्बर २ र ३ संग आफ्नो भवन रहेको छ भने, अन्य वडा नम्बर १,४ र ५ को भवन निमार्णको लागि टेन्डरबाट निमार्ण कम्पनी छनोट भई केही दिनमा काम सुरुवात हुने समेत बताईन् ।

निमार्ण कम्पनीले भवन निमार्ण कार्य स्टेमेट अनुसार समय सिमाभित्र सम्पन्न गरिसक्नुपर्ने समेत उपाध्यक्ष बोहरा भाटले बताईन् ।

भवन निर्माणको जिम्मा एस.एस. कन्सट्रक्सन दिपायलले पाएको छ । भवन निर्माण कार्यको लागि ६ महिनाको सभmौता भएको थियो तर सम्झौता लगत्तै बर्षातको समय शुरु भएको हुदाँ ३ महिना थप गरी समय सिमा भित्र सम्पन्न गर्ने सहमती भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको केन्द्र रहेको बडीकेदार गाउँपालिका–२ खड्यौलीमा भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस