नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका-२ मैनिहवास्थित राम आधारभूत विद्यालयमा नेपाली सेनाले दुई कक्षाकोठासहितको नयाँ भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालयका कक्षाकोठा जीर्ण बन्दै गएपछि पठनपाठन प्रभावित हुन...