अन्नपूर्ण हिमालको मनोरम दृश्य - प्रशासन प्रशासन
prasaLogo
२२ मंसिर २०७६, आईतवार

अन्नपूर्ण हिमालको मनोरम दृश्य


प्रकाशित मिति : 8 December, 2019 2:58 pm

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाबाट देखिएको अन्नपूर्ण हिमालको मनोरम दृश्य । हिउँदयामसँगै हिमालबाट खसेको आईसफलको दृश्यले लोभ्याउने गरेको छ । तस्वीर : कमल खत्री

Tags :
प्रतिक्रिया दिनुहोस