सात हजार घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सात हजार घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ


१९ मंसिर २०७६, बिहिबार


घुस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ गरेको छ।

विराटनगरको केशलीयामार्गस्थित सीआरभीमा कार्यरत प्रहरी सहायक निरीक्षक ७ हजार घुससहित पक्राउ परेका हुन् ।

उनले सेवाग्राहीलाई विभिन्‍न खाद्य सामग्री ओसारपोसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस