२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचन २०७६ : चुनाव जिताउनुस् ढकाललाई मन्त्री बनाउने पक्का : नेता गौतम

अ+ अ-

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पूर्वउपप्रधान वामदेव गौतमले उपनिर्वाचनमा निर्वाचित भएपछि नेकपाका उम्मेदवार डिपी ढकाललाई प्रदेशको मन्त्री बनाउने नेकपाको सचिवालयमा समेत छलफल भएको बताएका छन् ।

यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवार ढकालका लागि भोट माग्न आज नेकपाले वागेश्वरीमा आयोजना गरेको घरदैलो कार्यक्रममा उनले ढकाललाई मन्त्री बनाउने तय भएको बताएका हुन् ।

उनले ढकाल मन्त्री भएपछि यसक्षेत्रको पर्यटन र भौतिक संरचनाको विकासका लागि रु दुई करोडसम्मको बजेटको कार्यक्रम संघीय सरकारले स्वीकृत गर्नेसमेत निर्णय भएको बताउँदै यो क्षेत्रको विकासका लागि उपयुक्त उम्मेदवार ढकाल मात्रै भएको दाबी गरे ।

सांसद महेश बस्नेतले उपनिर्वाचनमा सूर्यलाई अन्य कुनै हत्केलाले छेक्न नसक्ने टिप्पणी गर्दै नेकपाको जित सुनिश्चित रहेको भनाइ राखे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं सांसद रामेश्वरफुँयाल, नेकपा केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, नेकपा भक्तपुर अध्यक्ष बचन देउजा लगायतको सयौंको टोलीले मतदाताको घरदैलोमा पुगेर भोट मागेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस