‘अघोरी बाबा’की पत्नी शारदा पाण्डे पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘अघोरी बाबा’की पत्नी शारदा पाण्डे पक्राउ


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । सामाजिक सञ्जालमा अघोरी बाबाको पत्नीका रुपमा चिनिएकी शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त, बौद्धले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।

प्रहरी स्रोतका अनुसार पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी बाबा भनिने विजय केसी पनि सँगै गएका थिए । पाण्डेमाथि विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस