‘अघोरी बाबा’की पत्नी शारदा पाण्डे पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा अघोरी बाबाको पत्नीका रुपमा चिनिएकी शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त, बौद्धले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसर,...