प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना


१५ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तानमा छानिएका ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।

आज ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

मल्ललाई केही दिनअघि नेपाल क्रिकेट संघले नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस