काठमाठडौं । प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल भर्ना भएका छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बिहानै अस्पताल भर्ना भएका प्रेस सल्लाहकार कुदन अर्यालले जानकारी दिएका छन् ।