२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगान विदेशमन्त्रीको राजीनामा स्वीकृत

अ+ अ-

काबुल । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले कार्यवाहक विदेशमन्त्री सलउद्दीन रब्बानीले आफ्नो पदबाट दिएको राजीनामाको स्वीकृत गरेका छन् ।

राष्ट्रपति घानीले अफगानिस्तानको संविधानको धारा ६४ बमोजिम रब्बानीको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिका प्रमुख प्रवक्ता सेदिक सिदिक्कीले ट्वीटरमार्फत पुष्टि गरेका छन् ।

‘जमात ए इस्लामी अफ अफगानिस्तान’ पार्टीका नेतासमेत रहेका रब्बानीले बुधबार दिउँसो घानीलाई पत्र पठाएर राजीनामाको घोषणा गरेका छन् ।

‘विदेश मामिलासम्बन्धी मन्त्रीको रूपमा पाँच वर्षको सेवापछि मैले आफ्नो पदबाट राजीनामा गरेको छु’ उनले आफ्नो राजीनामा पत्रमा लेखेको बताइएको छ ।

आफूले विदेश मन्त्रीबाट राजीनामा गरे पनि अफगान जनताको सेवामा समर्पित रहने पनि सो पत्रमा बताएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानमा सन् २००१ मा तालिबान शासनको अन्त्यपछि देशले हालैमात्र चौथो पटक राष्ट्रपतिको निर्वाचन सम्पन्न गरेको छ । उक्त निर्वाचनको परिणाम भने अझै सार्वजनिक गरिएको छैन । उक्त निर्वाचनको केही हप्तापछि विदेश मामिलासम्बन्धी मन्त्रीको राजीनामा आएको हो ।रासस/सिन्हवा

प्रतिक्रिया दिनुहोस