काठमाडौं । चर्चित र्यापर समीर घिसिङ (भिटेन) पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट पक्राउ गरेको हो ।
उनलाई अश्लिल गीत गाएको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ ।







