२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ हवाई नीतिको तयारीमा सरकार

अ+ अ-

काठमाडौं । सरकारले नयाँ हवाई नीति बनाउने भएको छ । नयाँ नीतिको मस्यौदा बनाउन मन्त्रालयले कार्यदल गठन गरेको छ । कार्यदल पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठन गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमन, नेपाल वायुसेवा निगमका पूर्वउपमहाप्रवन्धक राजु केसी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्याय, वायुसेवा सञ्चालक संघबाट सुमन पाण्डे र वरिष्ठ पाइलट दधिराम निरौलालाई कार्यदलका सदस्य तोकिएको छ । सदस्य सचिवको जिम्मा मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई दिएको छ । यो कार्यदलले दुई महिना भित्र नयाँ हवाई नीतिको मस्यौदा बनाएर मन्त्रालयमा पेश गर्नुपर्ने छ ।

सोमबार बसेको कार्यदलको बैठकले सरोकारवालाहरुलाई सुझाव उपलब्ध गराउन फोन र इमेल ठेगाना सार्वजनिक गर्ने निर्णय गरेको छ । सरोकारवालाहरुलाई मन्त्रालयमा आफू स्वयम् नै उपस्थित भएर पनि हवाई नीतिसम्बन्धी सुझाव दिनसक्ने बताइएको छ ।

हाल नेपालमा हवाई नीति २०६३ कार्यान्वयनमा छ ।