२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्षामन्त्री पोखरेलद्वारा सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा सहभागी नेपाली सैनिक खेलाडीहरुसँग भेटवार्ता

अ+ अ-

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलद्वारा मित्रराष्ट्र चीनको उहान शहरमा हुन गईरहेको सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगिता (7th CISM Military World Games) मा सहभागी नेपाली सैनिक खेलाडीहरुबाट तयारी बारे जानकारी लिएका छन् ।

उक्त अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सहभागी खेलाडीहरुलाई शुभकामना दिर्दै खेलाडीहरुलाई हौसला प्रदान गरेका छन् ।

सम्बोधनको क्रममा नेपाली सेनाले खेलको माध्यमबाट नेपाललाई विश्‍वमा चिनाउन सफल भएको भन्दै प्रशंसा गरेका छन् । मित्रराष्ट्र चीनका रक्षा मन्त्री General Wei Fenghe,को निमन्त्रणामा चीन भम्रणमा रहेका उपप्रधान तथा रक्षामन्त्री पोखरेल भव्य समारोहका बीच हुन गईरहेको सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगिता(7th CISM Military World Games) उद्‍घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

उक्त अवसरमा नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल, उपरथी शशीचन्द्र बहादुर सिंह लगायत अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।