सुनको मूल्य तोलामा पाँच सय घट्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य तोलामा पाँच सय घट्यो


२४ आश्विन २०७६, शुक्रबार


काठमाडौं । शुक्रबार सुन तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ४ सय र तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँ कायम गरेको छ ।

यसअघि सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ थियो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस