संसदको वेबसाइटबाट हटाइयो महराको नाम « प्रशासन
Logo ९ असार २०८१, आइतबार
   

संसदको वेबसाइटबाट हटाइयो महराको नाम


१५ आश्विन २०७६, बुधबार


काठमाडौं ।  यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेबसाइटबाट हटाएको छ ।

उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिए सँगै संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट महराको नाम बुधबार दिउँसोबाट हटाइएको हो ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस