२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी र जन प्रतिनिधिले मदिरा सेवन गरे ५ हजार जरिवाना, दोस्रो पटक गरे दोब्बर

अ+ अ-

काठमाडौँ । रुकुमको एक गाउँपालिकाले मदिरा सेवन गर्ने कर्मचारी र जन प्रतिनिधिलाई पाँच हजार जरिवाना गर्ने भएको छ ।

सानी भेरी गाउँपालिकाले मदिरा जन्य पदार्थ सेवन गरेको पाइएमा कर्मचारी, जन प्रतिनिधि तथा सर्वसाधारणलाई जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ ।

गाउँपालिका स्तरीय सुरक्षा समितिको बैठकले मदिरा सेवन गर्ने जन प्रतिनिधि तथा कर्मचारीलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

बैठकले विभिन्न समिति तथा सङ्गठनमा आबद्ध व्यक्तिहरूलाई ३ हजार र सर्वसाधारणलाई १ हजार ५ सय जरिवाना गर्ने निर्णय गरेको । यदि दोस्रो पटक उही व्यक्ति मदिरा सेवन गरेको भेटिएमा त्यसको दोब्बर जरिवाना तिर्ने गरी निर्णय गरिएको छ ।