सिँचाइ सुविधा नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो
दोधारा चाँदनी (कञ्चनपुर) । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक...