२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हट्यो नौबीसे–नागढुंगा जाम’

अ+ अ-

काठमाडौं । नौबीसे नागढुंगामा अब जाम नहुने भएको छ । प्रहरीले अप्रेसन टोली परिचालन गरेसँगै सवारी आवागमन सहज बन्दै गएको छ ।

सोमबार बिहान देखि पूर्णरुपमा जाम हटेपछि सवारी आवागमन सहजरुपमा गन्तव्य तर्फ गईरहेको जिल्लाप्रहरी कार्यालय धादिङले जनाएको छ ।

दशैंको मुखमा आएर सडक अस्तव्यस्त बनी जाम हुनथालेपछि गृहमन्त्रालयले सडक खुलाउन निर्देशन दिएको थियो । गृहको निर्देशन पछि सडक खण्डमा सवारी आवागमन सहज भइरहेको छ ।

जाम हुन नदिन जिल्ला पप्रहरी कार्यालय धादिङले राजमार्गमा अप्रेसन टोली खटाएको छ । टोलीले चौबीसै घण्टा राजमार्गमा खटिइ कुनै समस्या आए समाधान गर्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यस्तै, यात्रामा कुनै समस्या आए कार्यालयको कन्ट्रोल रुमको टेलिफोन नं ०१०–५२०१९९, ९८५१२८३४८० मा सिधै गुनासो गर्न जिल्ला प्रहरी कार्यालयले यात्रुहरुलाई आग्रह गरेको छ ।

प्रहरी उपरीक्षक राजकुमार बैदवारको ९८५१२४५५५५, कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रूपक खड्काको ९८५१२२९८६० र अप्रेसन कमाण्डर अधिकारीको ९८५१२५५७७७ मोबाइल नम्बरमा सम्पर्क गरी आफ्ना गुनासो राख्न यात्रुहरूलाई आग्रह गरिएको छ ।

पृथ्वी राजमार्गको सडक खण्डमा रहेका विभिन्न प्रहरी कार्यालयहरूले पनि यात्रुहरूलाई सघाउने छ ।