२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्र शाही माथिको आक्रमणबारे गगनको टिप्पणी : ‘उक्साउने सँग हिसाब माग्नु पर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले ज्ञानेन्द्र शाहीमाथिको आक्रमण कायरता भएको टिप्पणी गरेका छन् ।

चितवनको भरतपुरमा कार्यक्रम गर्न गएको बेला शाहीमाथि अज्ञात समूहले होटेलबाट निस्कँदै गर्दा माइक्रो बसभित्रै कुटपिट गरेको घटनाबारे नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने भन्दा उक्साउनेहरू मुख्य दोषी रहेको उनको भनाई छ ।

‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने बिचरा कायरहरूका बारेमा के टिप्पणी गर्नु’ थापाले भनेका छन्, ‘यो कायरताका लागि उक्साउनेहरू दोषी हुन्। अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ।’