अमेरिकी राष्ट्रपति ट्रम्प र परराष्ट्रमन्त्री ज्ञवाली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी राष्ट्रपति ट्रम्प र परराष्ट्रमन्त्री ज्ञवाली


९ आश्विन २०७६, बिहिबार


संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गरेको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी धर्मपत्नी मेलिना ट्रम्पका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी धर्मपत्नी सरस्वती ज्ञवाली ।

अमेरिकी राष्ट्रपतिको कार्यालय

प्रतिक्रिया दिनुहोस