संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गरेको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी धर्मपत्नी मेलिना ट्रम्पका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी धर्मपत्नी सरस्वती ज्ञवाली ।

अमेरिकी राष्ट्रपतिको कार्यालय