मौसम खराब हुँदा विमानस्थल अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मौसम खराब हुँदा विमानस्थल अवरुद्ध


३१ भाद्र २०७६, मंगलबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रियमा बिहानैदेखि उडान अवरुद्ध भएको छ।

बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो।

भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको बताइएको छ । भिजिबिलिटी कम भएका कारण कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस