सिस्नो खोस्ने पर्व « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिस्नो खोस्ने पर्व


२५ भाद्र २०७६, बुधबार


बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँमा मनाइने ‘भदोरै सिस्नो खोस्ने पर्व’ मा सुँगुरको साँप्रा बाँधिएको सिस्नोको मुठा खोसाखोस गर्दै मगर समुदायका अविवाहित युवायुवती । पर्वले कुल पितृको उद्धार हुने, गाउँको भलो हुने, रोगव्याधी नलाग्ने, अन्नबाली सप्रने जनविश्वास छ । तस्वीर : रामबहादुर थापा (रासस)

Tags :
प्रतिक्रिया दिनुहोस