२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किरण मानन्धरको ‘आत्मा’ प्रदर्शनी

अ+ अ-

ललितपुर । कलाकार किरण मानन्धरको ‘आत्मा’ शीर्षकको एकल चित्रकला प्रदर्शनी झम्सिखेलको अगेनो रिसोर्टमा शुक्रबारदेखि शुरु भएको छ ।

कागज, फूलपाती, कपडालगायत अन्य कच्चा सामग्री प्रयोग गरी निर्माण गरिएको सो प्रदर्शनीमा राखिएका चित्रको मूल्य रु एक लाखदेखि पाँच लाखसम्म रहेको छ । ‘चित्रबाट आत्मा र परमात्मा दुवैको महत्व बुझ्न सकिन्छ’, मानन्धरले भने, ‘अमेरिका, अफ्रिकालगायत विदेशी मुलुकमा बढी चर्चा कमाएको ती चित्रले नेपालमा पनि यसको अर्थ र भाव बुझाउन सफल हुँदै गएको छ ।’ यस्ता प्रदर्शनीले चित्रकाला बुझ्ने खुबीको विकास गराउने उनको भनाइ थियो ।

प्रदर्शनीमा उपस्थित उद्योगपति विनोद चौधरीले चित्रमा माता लक्ष्मी र सरस्वतीको बास हुने भएकाले यसको भाव बुझेर अवलोकन गर्न सबैलाई आग्रह गरे । चिकित्सक भगवान कोइरालाले प्रदर्शनीमा राखिएका चित्रले सो क्षेत्रमा लाग्ने जुनसुकै व्यक्तिको मनोबल बढाउन सहयोग पुग्ने बताए । प्रदर्शनी दुई हप्ता चल्नेछ ।