२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्लास्तरीय पर्यटन प्रवर्द्धन उपसमिति गठन

अ+ अ-

पर्वत । गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०१९ देखि २०२२ सम्मलाई सफल बनाउन जिल्लास्तरीय पर्यटन प्रवर्द्धन उपसमिति गठन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहरवी पौडेलको अध्यक्षतामा नौ सदस्यीय पर्यटन प्रवर्द्धन उपसमिति गठन गरिएको हो । उपसमितिका सदस्यमा जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमारी राना, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, जिल्ला समन्वय अधिकारी चिरञ्जीवी सापकोटा, होटल व्यावसायी कृष्णप्रसाद श्रेष्ठ, धार्मिक एवं पर्यटन संघ संस्थाका तर्फबाट पृथ्वीनारायण शर्मा, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दुर्गाप्रसाद शर्मा र घरबास सञ्चालकका तर्फबाट पञ्चकोशी होमस्टेका सुशीलादेवी गुरुङ रहेकी छन् ।

यसअघि आयोजित शुक्रबार आयोजित कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण पर्यटनको विकासबाट प्रदेशका समृद्धि हासिल गर्न सकिने गरी कार्ययोजना बनिरहेको बताए ।

उनले आगामी तीन वर्षलाई तीन चरणमा विभाजन गरेर बढीभन्दा बढी पर्यटक प्रदेशमा भित्र्याउने योजना रहेको बताए । उनले सन् २०१९ मा १५ लाख र सन् २०२२ सम्म २० लाख पर्यटक प्रदेशमा भित्र्याउने गरी कार्यक्रम लागू गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस