संघमै सात हजार कर्मचारी अभाव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संघमै सात हजार कर्मचारी अभाव


११ भाद्र २०७६, बुधबार


समायोजन

काठमाडौँ । केन्द्रीय सरकार मातहतका विभिन्न मन्त्रालय तथा निकायमा झण्डै सातहजार कर्मचारी दरबन्दी रिक्त छ ।

खरिदारदेखि सहसचिवस्तरसम्मका विभिन्न सेवासमूह गरी सात हजार पद रिक्त रहेको संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जसमध्ये १६३ पद सहसचिव, ३०० उपसचिव र ६०० शाखा अधिकृतको पद रिक्त छन् ।

यस्तै, खरिदार सुब्बा लगायत राजपत्रअनंकित पदमा झन्डै छ हजार कर्मचारीको पद रिक्त रहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस