२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक नापेर मात्र विकास भयो भन्न मिल्दैन : मुख्यमन्त्री पौडेल

अ+ अ-

धादिङ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार निर्माणमा मात्र ध्यान दिएर समृद्धि नआउने बताएका छन् । उनले वास्तविक अर्थमा विकास हुनका लागि समग्र क्षेत्रको विकास हुनुपर्ने बताए।

तेश्रो जिल्ला परिषद् धादिङको मङ्गलबार उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले सडक नापेर विकास यति भयो उति भयो भन्न नमिल्ने बताए । उनले सङ्घीयताको रक्षा गर्ने जिम्मेवारी पाएको स्थानीय र प्रदेश सरकार विकासमा जुट्नुपर्ने बताए ।

ठूला कृषि फर्म सञ्चालन गर्ने सामूहिक खेती र एकीकृत खेती प्रणाली अपनाउन प्रदेश सरकारले कार्यक्रमका लागि माग गर्न गरेको आग्रहअनुसार धादिङबाट कुनै पनि माग नपरेको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

प्रदेशका आन्तरिक मामला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जिल्ला समन्वय समितिले सबै स्थानीय तहसँग समन्वय गरेर आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले २७ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जिल्लाको एकीकृत मार्गचित्र तयारी गर्ने, जिल्लालाई पूर्ण सरसफाइ जिल्ला बनाउने बूढीगण्डकी जलविद्युत् परियोजना निर्माणमा सहजीकरण गर्ने, पर्यटन, रोजगारी सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस