२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुरमा सुरक्षा व्यवस्था कडा

अ+ अ-

चितवन । भरतपुरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको मुख्य गेट वरपर निषेधित क्षेत्र घोषणा गरिएको छ। भरतपुरको चौविसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रलाई प्रदर्शनका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले निषेधित क्षेत्रमा प्रवेश, हुलहुज्जतलगायत अराजक क्रियाकलाप गर्नेलाई नियन्त्रण गरी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले न्यायिक हिरासतमा रहेका छन्।

उनीहरूमाथि जिल्ला अदालतबाट थप गरिएको ५ दिनको म्याद सोमबार राति सकिँदै छ। म्याद सकिँदै गर्दा हुने सम्भावित प्रदर्शन तथा तोडफोडलाई मध्यनजर गरी भरतपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।