नेकपाको उपाध्यक्षमा बामदेव गौतम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपाको उपाध्यक्षमा बामदेव गौतम


३१ श्रावण २०७६, शुक्रबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् ।

नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको छ ।

पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको भनिएका नेता गौतमलाई उपाध्यक्ष बनाउन ओलीलेनै प्रस्ताव गरेको नेकपा स्रोलते जनाएको छ ।  नेकपा बैठकले अन्य पदाधिकारीसमेत सिफारिस गरेको स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस