विश्वको भूगोल « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

विश्वको भूगोल


२६ श्रावण २०७६, आइतबार


विश्वको भूगोल

  • भूगोलः–पृथ्वीको अध्ययन गर्ने शास्त्र,
  •  भूगोल (Geography)  शब्द ग्रिक भाषको Geografein शब्द बाट लिइएको,
  •  भूगोलका पिताः–इराटोस्थेनेस
  •  इराटोस्थेनेसको जन्मः–इ.पू. २७६ मा प्राचीन ग्रिसको साइरिनमा, मृत्युः–इ.पु. १९४मा अलेक्जेन्ड्रीयामा (इजिप्टको राजधानी टोलेमिपाला)
  •  इराटोस्थेनेस गणितविद्, भूगोलविद्, कवि, ज्योतिष, संगितसाधक थिए ।
  •  भूगोल शब्दका प्रथम प्रयोगकर्ताः– इराटोस्थेनेस
  •  पृथ्वीको परिधि पत्ता लगाउनेः– इराटोस्थेनेस
  •  सर्वप्रथम पृथ्वीको नक्सा बनाउनेः– इराटोस्थेनेस
  •  पृथ्वीको कक्षको झुकाई पत्ता लगाउनेः– इराटोस्थेनेस
  •  अधिक दिन(Leap year) को अवधारणा अघि सार्नेः– इराटोस्थेनेस
  • भूगोललाई छुट्टै अध्ययनको बिधाका रूपमा अघि सार्नेः– इराटोस्थेनेस
  •  भुगोलकोे अध्ययनका लागि Latitude and Longitude शब्दको प्रयोग गर्नेः– इराटोस्थेनेस
  •  सर्वप्रथम सूर्यदेखि पृथ्वीको दुरी नाप्नेः– इराटोस्थेनेस
  •  इराटोस्थेनेसको नाममा कुन उपग्रहको क्रेटरको नाम इराटोस्थेनेस क्रेटर राखिएकोः–चन्द्रमा
  •  विश्वका घटनाहरूको तिथी मिति सहितको क्रमबद्ध अध्ययन गर्ने विधि (Chronology) को सुत्रपात गर्नेः– इराटोस्थेनेस
  •  इराटोस्थेनेसका समकालीनहरूले यिनलाई ग्रिक अल्फाबेटको दोस्रा अक्षर बिटाले सम्बोधन गर्ने गरेका,
  •  विज्ञानका हरेक विधामा यिनले आफूलाई मूल विधाको स्पष्टता पछिको दोस्रो व्यक्ति प्रमाणित गरेकोले बिटा उपाधि दिइएको
  •  साधारण अल्गोरिदमबारे चर्चा गर्नेः– इराटोस्थेनेस (गणितमा इराटोस्थेनेसको अल्गोरिदम सूत्रलाई Sieve Of Eratosthenen भनिने)
  •  प्राइम नम्बरको सूत्र निकाल्नेः– इराटोस्थेनेस
  •  इराटोस्थेनेसले अजेक्जेन्ड्रीयाको पुस्तकालयका प्रमुख लाइब्रेरियन भई ज्ञान र शिक्षाको प्रचार प्रचार र संरक्षणमा सहयोग गरेका,
  •  इराटोस्थेनेसले बनाएको पृथ्वीको नक्सा १९ औँ शताब्दीमा सामान्य संशोधन गरिएिको,
  •  पृथ्वी भकुन्डो आकारको छ भनी पत्ता लगाउनेः–पाईथागोरस

भूगोलका प्रकार

  •  भौतिक भूगोल : सौर्यमण्डलको उत्पत्ति, सूर्य, ग्रहहरू, उपग्रहहरू, अन्य पिण्डहरू, वायुमण्डल, हावापानी, महासार मौसम, माटो तथा वनस्पति र जनावरको बारेमा अध्ययन गर्ने भूगोल,
  •  मानव भूगोल : मानव, समाज र यस सँग सम्बन्धित वातावरणीय विषयको अध्ययन गर्ने भूगोल,
    मानव भूगोलको विकास १९ औँ शताब्दीमा भएको,
    भौतिक भूगोलका १० प्रकार
  • नक्षत्रीय भूगोल
  •  जटिल भौतिक भूगोल
  •  भु–आकृति विज्ञान
  •  जलवायु विज्ञान
  •  समुन्द्र विज्ञान
  •  हिमनदी विज्ञान
  •  जीव भूगोल
  •  माटो भूगोल
  • Lothology
    मानव भूगोलका प्रकार दुई
  • सामाजिन भूगोल–पृथ्वीमा अध्ययन गर्ने मानिसको सामाजिक क्रियाकलापको अध्ययन गर्ने
  •  आर्थिक भूगोल–मानवका आर्थिक जीवनका पाटाहरूको अध्ययन गर्ने

सामाजिक भूगोलका प्रकार

  • बसोबास भूगोल
  •  जनसङ्ख्या भूगोल
  •  राजनीतिक भूगोल
  •  ऐतिहासिक भूगोल
  •  सैन्य भूगोल
  •  प्रादेशिक भूगोल

महादेश

  •  पृथ्वीमा रहेको ठुला जमिनको भूभाग–महादेश,
  • महादेशले २९.२ प्रतिशत (१४ करोड ८९ लाख ८७ हजार वर्ग कि.मि.) भाग ढकेका,
  •  पृथ्वीको कुल क्षेत्रफल ५१ करोड वर्ग कि.मि (१९ करोड ७० लाख वर्ग माइल),
  •  महादेशहरूको कुल क्षेत्रफल १४करोड ८९लाख ८७ हजार वर्ग कि.मि.,
  •  पृथ्वीमा रहेको सम्पूर्ण जमिनको भागलाई ७ महादेशमा विभाजन गरिएको,
  •  क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देखि सानो सम्म महादेश हरू क्रमशः एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका ,अन्र्टाटिका, युरोप र अस्ट्रेलिया ,
  •  कसै कसैले अन्टार्कटिकालाई महादेश मानेका छैनन् ।
  •  हेरोडोटसलका अनुसार ३ महादेशः–एसिया, युरोप, अफ्रिका

एसिया महादेश
परिचय

  •  क्षेत्रफल ४,३९,९९,००० वर्ग कि.मि,
  •  स्थलीय भागको २९.८ प्रतिशत भूभाग,
  •  जनसङ्ख्या ६० प्रतिशत,

चार दिशा

  •  पूर्वमा प्रशान्त महासागर,
  • पश्चिममा युरोप महादेश,
  •  उत्तरमा सुमेरु महासागर,
  •  दक्षिणमा हिन्द महासागर,

अवस्थिति

  •  १० डिग्री दक्षिणी अक्षांशदेखि ७८ डिग्री उत्तरी अक्षांशसम्म,
  •  २५ डिग्री पूर्वी देशान्तरदेखि १७० डिग्री पश्चिम देशान्तर सम्म,
  •  पूर्व पश्चिम लम्बाइ ९६०० कि.मि.
  •  उत्तर दक्षिण चौडाइ ८६०० कि. मि.

प्रमुख विशेषताहरू

  • जनसङ्ख्या र भूगोलको आधारमा सबैभन्दा ठुलो महादेश,
  •  विषमताको महादेश,– Land Of extrims
  •  विविधताको महादेश,
  •  भौर्गभिक रूपमा कान्छो महादेश,
  •  Home Of man का नामले चिनिने महादेश,
  •  भौर्गभिक रूपमा पाँच भागमा विभाजन गरिएको महादेश,
  •  अधिकांश भाग उत्तरी गोलद्र्धमा रहेको,
  •  तीन तीर महासागर र एकातिर जमीनले घेरिएको महादेश,
  •  विश्वमा अद्वितीय विशेषताहरू भएको महादेश,

विविध जानकारी

  •  एसिया र उत्तर अमेरिकाको सीमानामा रहेको सागर–बोरिङ सागर,
  •  एसिया र अफ्रिका महादेशको सीमानामा रहेको सागरः–लाल सागर,
  •  एसिया महादेशको सबैभन्दा लामो नदी–चीनको यान्जे नदी,(याङसिक्याङ)
  •  एसिया महादेशको भूपरिवेष्टित मुलुकहरूको सङ्ख्या–१२ वटा,
  •  एसिया महादेशमा पर्ने राष्ट्र सङ्ख्या–४८,
  •  एशियमा पर्ने भूपरिवेष्टित राष्ट्र–१२ सुत्रः–आउ नेता काकी अमला भुतुअ
    (आर्मेनिया, उज्वेकस्तान,नेपाल, ताजकिस्तान, काजाकस्तान, किर्गिस्तान, अफगानिस्तान, मङ्गोलिया, लाओस,भुटान, तुर्कमेनिस्तान, अजरबैजान)
  •  एसिया महादेशको सबैभन्दा ठुलो राष्ट्र चीन(९५,९६,९६१ वर्ग कि.मि.) र सानो राष्ट्र मालदिभ्स(२९८ वर्ग कि.मि.)
  •  एसियाको ठुलो भूपरिवेष्टित राष्ट्रः–कजाकस्तान, राजधानीः–अस्टना (२७,१७,३०० वर्ग कि.मि.) र सानो राष्ट्र अर्मेनिया, राजधानीः–यरेभान,
  •  दोस्रो ठुलो राष्ट्रः–मङ्गोलिया, क्षेत्रफल १५,६५,००० वर्ग कि.मि.,
  •  विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँः–मसिनराम, चेरापुञ्जी भारत, ११,४०५ मि.मि. सरदर वार्षिक वर्षा
  •  विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँः–थार मरुभुमी(भारत) र गोवी मरुभुमी (चिन)

एसिया महादेशको

  •  अग्लो भाग सगरमाथा (८८४८ मि. नेपाल)
  •  होचो भुभाग मृतसागर, इजरायल, ३९२ मि.,
  •  मृतसागर–मृतसागरमा मानिस डुब्दैनन्,
  •  मृतसागर नुनिलो पानीको ताल,
  •  जोर्डन नदीको उद्गमस्थल,
  •  माछा नपाइने नदी जोर्डन नदी,
  •  छायाँ नदेखिने नदी जोर्डन नदी ।
  •  एसिया महादेशका २ महत्त्वपूर्ण आर्थिक केन्द्रहरुः–सिंगापुर र हङ्गकङ्ग,
  •  ‘संसारको छानो’–Roof Of The world का उपनामले चिनिने विश्वको सबैभन्दा अग्लो पठारः–पामिर पठार (तिब्बतको पठार),उचाइ–लगभग ५०००मि.,
  • एसिया महादेशको चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने विश्वकै सबैभन्दा अग्लो र फराकिलो पठार, पामिरको पठारको क्षेत्रफलः–२ लाख वर्ग कि.मि.,
  •  संसारको उच्च समस्थलीः–संसारको छाना
  •  संसारको सबैभन्दा ठुलो ताल :–क्यास्पियन ताल, १,४३,२४४ वर्ग कि.मि.,
  • क्यास्पियन तालः–इरान र रसियाको बिचमा पर्ने,
  •  विश्वको सबैभन्दा उचाइमा रहेको तालः–तिलिचो ताल, ४९१९ मिटर, नेपाल(मनाङ जिल्ला),
  •  विश्वको सबैभन्दा गहिरो ताल :–वैकाल ताल, १९४० मिटर,१६३७ मि.( क्षेत्रफलः–३१,४९२ वर्ग कि.मी.)
  •  एशियाको निलो मुटुः–वैकाल ताल,
  •  विश्वको सबैभन्दा ठुलो प्रायद्वीप :–अरब प्रायद्वीप, ३२ लाख ५० हजार वर्ग कि.मि.,
  •  विश्वको सबैभन्दा बढी वर्षा हुने ठाउँः–भारतको चेरापुन्जीमा पर्ने मासिनराम क्षेत्र,
  •  एशियामा फैलिएको घाँसे मैदानः–स्टेप्स,
  •  एसिया र रुसमा फैलिएका देशः–रुस र टर्की,
  •  एसिया र युरोपलाई जोड्ने पर्वतः–यूराल र ककेसस पर्वत,
  •  एसिया र युरोपको संयुक्त नामः–युरेशिया
  •  विश्वको सबैभन्दा गहिरो गल्छीः–म्याग्दीको दाना भन्ने ठाउँमा कालिगण्डकी नदिले बनाको गल्छी,
  •  विश्वको बढी जनसङ्ख्या भएको देशः–एशियाली देश चिन, दोस्रोः–भारत,
  •  एसियामा सबैभन्दा बढी भाषा बोलिने देशः–भारत, ८०० भन्दा बढी,इन्डोनेशियाः–६००, नेपालः–१२३, फिलिपीन्सः–१००
  •  भाषाको चिडीयाखानाः–भारत,
  •  एसियाको लामो हिमनदीः–सियाचेन,भारत र पाकिस्तानको बिचमा पर्ने ।
  •  एशियाको ठुलो नदीः–याङसिक्याङ, ५७९७ कि.मि चिन–चाइना सी मा खस्ने,
  •  हिन्द महासागरको मोतीः–श्रीलङ्का,
  •  भियतनामको पुरानो नामः–चम्पा,
  •  एसिया महादेशका प्रमुख नदीहरुः–यान्जे, गङ्गा, ह्याङ्हो, मेकङ, अमुर,आर्टेइस, यल्लो रिभर, सिन्धु, टिग्रीस, ब्रह्मपुत्र
  •  एसियाका महादेशका प्रमुख शहरहरुः–टोकियो, नयाँ दिल्ली, मुम्बई, ढाँका, बेइजिङ्, यंगुन, बैँकक, कोलम्बो, तासकन्द, हनोई ।
  •  एसिया महादेशका प्रमुख तिन प्रायद्धिपहरुः–अरब प्रायद्धिप, दकनको प्रायद्धिप, इन्डाचिनको प्रायद्धिप ।
  •  एशियाको अर्थः–पूर्व
  •  सर्वप्रथम एसिया शब्द प्रयोग गर्नेः–युनानीहरु
  •  चिन र जापानको विवादास्पद टापुः–दियायु र सिङ्काकु टापु
  •  सबै धर्मको उद्गमस्थलः–एसिया महादेश
  •  विश्वको सबैभन्दा गहिरो महासागरिय धसानः–मेरिया ट्रेन्च, फिलिपीन्स नजिक, प्रशान्त महासागर
  •  पूर्व देखि पश्चीमः–आसियन, सार्क, ओपेक, इयु
  •  शान्ति उपत्यका भारतको केरलामा पर्दछ,
  •  विष्णुपदी नदीः–गङ्गा नदी, विष्णु पदबाट निस्केको
  •  अरब राष्ट्रहरु मध्ये लेवनानमा सबैभन्दा बढी क्रिस्चियनहरू बस्दछन् ।
  •  विश्वका राजधानी सहरमा सबैभन्दा व्यवस्थित शहरः–सिङ्गापुर
  •  निषेधित शहरः–ल्हासा
  •  Enjoy City –कलकत्ता
  •  एसियाका प्रमुख पर्वतमालाहरुः–हिमालय, कुनलुन, तियनसानी, अल्टाई, तिब्बती पठान ।
  •  एसिया महादेशको सक्रिय ज्वालामुखीः–इन्डोनेसिया
  •  एशियाली राजमार्गको लम्बाईः–१,४०,०००।–
  •  मानव निर्मित विश्वको सबैभन्दा ठुलो मानव निर्मित तालः–ओभान ताल, युगाण्डा, अफ्रिका महादेश
  •  विश्वको सबैभन्दा बढी फोटो खिचिएको र चित्रलेखन गरिएको पहाडः–फुजी पहाड, जापान
  •  एशियाका प्रमुख खाद्यान्न बालीः–धान
  •  १२ वटा समुन्द्र भएको विश्वको एक मात्र देशः–रसिया
  • Largest Fresh water lake in asia – Wular lake
  •  चिल्का तालः–भारत
  •  एशियको ठुलो मरुभुमीः–गोवी,चिन
  •  एशियाका पुराना स्थानहरुः–अंगारल्याण्ड र गोन्डावानाल्याण्ड,
  •  विश्वको सबैभन्दा गहिरो गल्छीः–अन्ध गल्छी,म्याग्दी नेपाल (दाना), ६,९६७ मि.
  •  विश्वको सबैभन्दा होचो उपत्यकाः–अरुण उपत्यका सङ्खुवासभा,८३९१(–४५७ मि.)
  •  विश्वको समैभन्दा अग्लो स्थानमा रहेको तालः–तिलिचो ताल, मनाङ्,४९१९ मि.
  •  विश्वको सबैभन्दा लामो पर्खालः–ग्रेटवाला अफ चाइना, ६२०० माइल
  •  निमार्णकर्ताः–सम्राट सी ह्वाङ्ती
  •  विश्वको सबैभन्दा लामो मानव निर्मित नहरः– The Grand Canal,चीनको बेइजिङ्मा पर्ने
  •  कागज, गनपाउडर, चुम्बकीय कम्पास, जस्ता वस्तु पत्ता लगाउने देशः–चिन

अफ्रिका महादेश
परिचय

  •  क्षेत्रफल २,९७,८५,००० वर्ग कि.मि.,
  •  स्थलीय भागको २०.३५ प्रतिशत भूभाग,
  •  जनसंख्याः–१४.६ प्रतिशत

चार दिशाः–लाआभुकु

  •  पुर्वमा लाल सागर,
  •  पश्चिममा आन्ध्र महासागर,
  •  उत्तरमा भुमध्य सागर,
  •  दक्षिणमा कुमेरु महासागर,
  •  उत्तर दक्षिण लम्बाई ८००० कि.मि.,
  •  पूर्व पश्चिम चौडाई सरदर ७,४४० कि.मि.,

अवस्थीति

  •  ३७ डिग्री उत्तर अक्षांशदेखि ३५ डिग्री दक्षीणी अक्षांश, उद–पपु
  •  २० डिग्री पश्चिम देशान्तर देखि ५० डिग्री पुर्वी देशान्तर,

विशेषताहरु

  •  अध्यारो/कालो महादेश,
  •  दोश्रो ठूलो महादेश,
  • उच्च समस्थलीको महादेश
  •  जनावरहरुको अदभुत बासस्थान भएको महादेश
  •  विश्वका सवैभन्दा बढी हिरा र सुन उत्पादन हुने महादेश,
  •  भाषिक विविधताको महादेश,(दुई हजार भन्दा बढी भाषा बोलिने)
  •  सबै युगको प्राचिनतम र नविनतम संस्कृती पाईने एक मात्र महादेश,
  •  भुमध्य रेखाले झण्डै बिच भागमा काटेको महादेश,
  •  सुतुरमुर्ग नामक चरा पाईने महादेश
  •  पिरामीडको महादेश
  •  भुमध्य रेखा, कर्कट रेखा र मकर रेखाले काटेको महादेश,
  •  चौडाई उत्तरतर्फ बढी भएको महादेश, (दुई तिहाई भाग उत्तरमा र एक तिहाई भाग दक्षिणमा )

विविध जानकारी

  •  अफ्रिका महादेशको सर्वोच्च शिखर किलिमन्जरो, उचाई ५,८९५ मी. /१९३४० फिट, तान्जानीया, किलिमान्जरो हिमशृङ्खला
  •  अरेबिक भाषमा तान्जानियको राजधानीलाई शान्तीको घर भनिने,
  •  तान्जानियाको राजधानीः–दारेसलामा/डोडोमा
  •  अफ्रिका महादेशको सवैभन्दा होचो भूभाग लेक असाल, जिबुटी, १५६ मि./५१० फिट
  •  अफ्रिका महादेशको सबैभन्दा ठूलो तालः– भिक्टोरीया ताल
  •  अफ्रिका महादेशको सबैभन्दा बढी गर्मी हुने देशः– लिबिया, जाडो हुने देशः–मोरक्का(विषम हावापानीको देश),
  •  अफ्रिका महादेशमा बढी वर्षा हुने ठाउँः–इक्वेटर रेखा, कम वर्षा हुने ठाउँः–कालाहारी मरुभुमी
  •  मिश्रको पिरामीडः–इजिप्ट, गिजाको पिरामीडः–इजिप्ट(मानव निर्मित)
  •  मदागास्कर टापुः–अफ्रिका
  •  भुमध्य रेखालाई काट्ने एक मात्र नदीः–कंगो(दुई पटक काट्ने)
  •  अफ्रिकाको गहिरो तालः–ताङ्गामेका
  •  अरेबिक भाषामा इथोपीयाको अर्थः–कफिको घर,
  •  कफिको सुरुवातः–इथियोपियाबाट
  •  विश्वको सबैभन्दा ठुलो हिराखानी :–किम्वरखान
  •  विश्वको सबैभन्दा ठुलो सुनखानी :–जोहान्सवर्ग,
  • अफ्रिका महादेशमा पर्ने भुपरिवेष्ठीत राष्ट्रः– १६,
  •  अफिका महादेशमा सवैभ्रन्दा ठुलो देशः–अल्जेरिया(२३,८१,,७४१ वर्ग कि.मि.) राजधानीः–अल्जेरिस
  •  सानो देशः– सेसेल्स,(४५५ वर्ग कि.मि) राजधानी भिक्टोरिया सेसेल्स
  •  जनसंख्याको आधारमा ठुलो देशः–नाइजेरिया, राजधानीः–अबुजा, जनसंख्याः– १३ करोड ५ लाख
  •  ठुलो भुपरिवेष्ठीत राष्ट्रः–चाड, राजधानीः–एन्डीजामिना
  •  सानो भुपरिवेष्ठीत राष्ट्रः–रुवाण्डा, राजधानी–किगाली
  •  अल्वर्ट तालः–अफ्रिका

अफ्रीका  महादेशका देशहरुको संख्याः– ५४, ५४ औ राष्ट्र दक्षिण सुडान,

  •  राजधानीः–जुवा
  •  २०११ जुलाई ९ मा स्वतन्त्र
  •  २०११ जुलाई १४ मा ग्ल्इ ले मान्याता दिएको
  •  ९८.८३ प्रतिशतले स्वतन्त्र राज्यका पक्षमा मतदान गरेका
  •  क्षेत्रफलः–६,१९,७४५ वर्ग कि.मि.
  •  UNO को १९३ औँ सदस्य राष्ट्र,
  •  अफ्रिका महादेशको बारेमा जानकारी दिने पहिलो व्यक्तिः–डेभिड लिभिङ स्टोन,( सन् १८५६ मा कालाहरी मरुभुमिको बाटो हुँदै अफ्रिका पत्ता लगाउने)
  •  अफ्रिका महादेशको घाँसे मैदानः–भेल्ड/सवाना
  •  अफ्रिकाको लामो हिमनदीः–किलीमञ्जरो
  •  विश्वको सबैभन्दा ठुलो मरुभुमीः–सहारा मरुभुमी, अफ्रिका ८४ लाख वर्ग कि.मि.
  •  भौगोलिक आधारमा अफ्रिका महादेशको नामः–उच्च समुस्थलीको महादेश
  •  विश्वको सबैभन्दा लामो देश(अफ्रिकाको ठुलो र लामो) :–नाइल, इजिप्ट ६,६९० कि.मि.,४,१३२ माइल
  •  नाइल नदीको उद्गमस्थलः–भिक्टोरिया ताल,तान्जानिया र केन्यामा पर्ने(क्षेत्रफल–६९,००० वर्ग कि.मि.)
  •  नाइल नदी मिसिने स्थलः–भुमध्य सागर,
  •  नाइल नदी ११ राष्ट्र भएर बग्ने,
  •  अफ्रिका महादेशको लामो पर्वत शृङ्खलाः–एटलस पर्वत
  •  अफ्रिका महादेशको सबैभन्दा ठुलो शहरः–इजिप्ट, कायरो
  •  अफ्रिका महादेशमा पाईने उष्ण सदाबहार जंगलः– Rain Forest
  •  अफ्रिका महादेशमा पर्ने प्रमुख शहरहरुः–कायरो(इजिप्ट), प्रिटोरिया, केपटाउन(द.कोरिया), ट्रिपोली(लिबीया), कासाब्लांक(मोरक्को), खार्तुम(सुडान)
  •  प्रमुख नदीहरुः–नाइल, कंगो, नाइजर, जाम्बेजी
  •  Zoo of the world  :– सभाना ग्रासल्याण्ड

उत्तर अमेरिका
परिचय

  •  क्षेत्रफल २,४३,२०,००० वर्ग कि.मि,
  •  महादेशहरुको सम्पूर्ण भुभागको १६.२ प्रतिशत ओेगटेको,
  •  जनसंख्या ८ प्रतिशत

अवस्थीती

  •  महादेश १० डिग्री उत्तरदेखि ८० डिगी्र उत्तरी अंक्षाश र
  •  २० डिग्री पश्चिम देशान्तर देखि १६० डिग्री पश्चिम देशान्तर वीच फैलिएको,
  •  पूर्व पश्चिम चौडाई ४८०० कि.मि.,
  •  उत्तर दक्षिण लम्वाई ७२०० कि.मि.,

चार दिशाः–आप्रसुपा

  • पुर्वमा आन्ध्र महासागर
  •  पश्चिममा प्रशान्त महासागर
  •  उत्तरमा सुमेरु महासागर
  •  दक्षिणमा पानामा नहर

विशेषताहरु

  •  तेस्रो ठुलो महादेश,
  •  नयाँ संसारका उपनामले चिनिने महादेश,
  •  उत्तरतिर फुकेको र दक्षिणतिर साँघुरिएको महादेश,
  •  भुपरिवेष्ठीत राष्ट्र नभएको महादेश,
  •  पश्चिमी गोलाद्र्धको महादेश
  •  विश्वको सबैभन्दा बढी सामुन्द्रिक किनारा भएको महादेश
  •  १०० डिग्री पश्चिमी देशान्तरले झण्डै दुई भागमा बाँडेको महादेश
  •  एशिया, अफ्रिका र युरोपबाट पश्चिममा परेको महादेश

विविध जानकारी

  •  यो महादेश एशिया, अफ्रिका र यूरोपबाट पश्चिममा परेकोलेः– पश्चिमी गोलार्दको महादेश,
  •  यस महादेशको अग्लो चुचुरोः–मेकिन्ले, अलास्का(६,१९४ वर्ग कि.मि.)अमेरिका, रक्की पर्वतमालामा पर्ने,
  • उत्तर अमेरिकाको पश्चिमी भागमा उत्तर–दक्षिण फैलिएको पर्वत शृङ्खलाः–रक्की पर्वत शृङ्खला
  •  होचो भागः– क्यालिफोर्नियाको डेथ भ्याली, २८२ मि.
  •  जाडो हुने ठाउँः–ग्रीनल्याण्ड
  •  गर्मि हुने ठाउँः–डेथ भ्याली, क्यालिफोर्निया
  •  ठुलो मरुभुमीः–ग्रेट बेसिन
  •  उत्तर अमेरिका र दक्षिण अमेरिकालाई छुटाउनेः–पानामा नहर
  •  उत्तर अमेरिका इटाली पत्ता लगाउनेः– क्रिष्टोफर कोलम्वस, सन् १४९२ मा ,
  •  यो महादेशको नाम अमेरिगो विस्पुक्की नामक साहसी यात्रीको नामबाट राखिएको,
  •  यो महादेशको सबैभन्दा ठूलो पर्वत मेकिन्ले अलास्का , उचाई ६,१९४ मी.,
  •  विश्वको सबैभन्दा ताजा पानीको ताल, ठुलो ताल र चिसो तालः–सुपेरियर ताल, क्यानडा(क्षेत्रफल ८२,३५० वर्ग कि.मि.)
  •  महान ताल(Grate Lakes ) :–उत्तर अमेरिकाका पाँच ताल, सुपरियर, मिचिगन, ह्युरी, इरी र ओन्टेरियो ।
  •  विश्वको सबैभन्दा ठूलो बन्दरगाहाः–न्यूयोर्क शहर,
  •  उत्तर अमेरिको सवैभन्दा लामो नदीः–मिसिसिपि नदी,६,२४० कि.मि.
  •  उत्पति–ओलास्का, खस्नेः–मेक्सीको खाडी, सुत्रः–ओमे
  •  विश्वको सबैभन्दा ठुलो गुम्बजः–एस्ट्रोडम, उत्तर अमेरिका
  •  लामो हिमनदीः–हवार्ड/बेरिङ
  •  प्रमुख पर्वतमालाः– अपालीचयन,
  •  घाँसे मैदानः–प्रेयरी
  •  २३ राष्ट्र रहेको महादेश,
  •  भुपरिवेष्ठीत राष्ट्र नभएको महादेश,
  •  सबैभन्दा ठूलो राष्ट्र क्यानडा,९९,७६,१८६ वर्ग कि.मि.,राजधानीः–ओटावा, क्यानडालाई लिलिहरुको देश पनि भनिने,
  •  सानो राष्ट्र सेन्ट किट्स एण्ड नेभिस, क्षेत्रफल २६२ वर्ग कि.मि., राजधानी बासेटेरे,
  •  उत्तर अमेरिकाको जनसंख्याका आधारमा ठुलो देशः–अमेरिका,
    \ उत्तर अमेरिकाको सक्रिय ज्वालामुखीः–माउन्ट शान्ता मारिया, ग्वाटेमाला, अमेरिका
  •  विश्वको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्जः–North Greenland National Park , Greenland, North America
  •  विश्वको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जः–Yellow Stone National Park America, North America
  •  गल्फ स्ट्रिम धारः–उत्तर अमेरिका महादेशको किनारा भई बग्छ ।
  •  न्यु सावथवेल्स धारः–अष्ट्रेलिया महादेशको किनारा भई बग्छ ।
  •  सामुन्द्रिकधार भुमध्यरेखामा पुर्वबाट पश्चिम बग्छ ।
  •  उत्तर अमेरिका महादेशका प्रमुख नदिहरुः–मिसिसिपी मिसौरी, हड्सन, युकन, अरकन्सास, कोलोराडो, ओहियो, कोलम्बीया
  •  प्रमुख शहरहरुः–न्युयोर्क, , वासिङ्टन डि.सी. सन्फ्रान्सीस्को , सिकागो, मेक्सीको, मन्ट्रियल, ओटावा

दक्षिण अमेरिका
परिचय

  •  क्षेत्रफल १,७७,९८,५०० वर्ग कि.मि,
  •  कुल स्थलिय भूभागको ११.९ प्रतिशत भुभाग ओगटेको,
  •  जनसंख्याः–६ प्रतिशत
  •  उत्तर दक्षिण लम्वाई ७,४४२ कि.मि.
  •  पूर्व पश्चिम चौडाई ५,२२१ कि.मि.

अवस्थीती

  • १२ डिग्री उत्तरी अक्षांश देखि ५६ डिग्री दक्षिणी अक्षांश
  •  ३५ डिग्री पश्चिमी देशान्तर देखि ८० डिग्री पश्चिमी देशान्तरसम्म
    चार दिशाः–आप्र–आक्या–कु
  •  पुर्वमा आन्ध्र महासागर
  •  पश्चिममा प्रशान्त महासागर
  •  उत्तरमा आन्ध्र महासागर कै क्यारिबियन सागर
  •  दक्षिणमा कुमेरु महासागर/अन्टार्कटिका महादेश
    विशेषताहरु
  •  चौथो ठूलो महादेश ।
  •  पंक्षीको महादेश ।
  •  धेरै भाग दक्षिण गोलाद्र्धमा पर्ने,
    विविध जानकारी
  • द. अमेरिका महादेशका दुई भूपरीवेष्ठित मुलुकहरुः– बोलिभिया र पाराग्वे,
  •  विश्वको सबैभन्दा उचाईमा रहेको राजधानीः–बोलिभियाको राजधानी लापाज,समुन्द्र सतहबाट ३,६५८ मिटर उचाईमा रहेको
  •  बोलिभिया नै त्यस्तो राष्ट्र हो जसमा दुई राजधानी रहेका छन् । एउटा लापाज र अर्को सुक्रे ,
  •  विश्वमै धेरै सैनिक विद्रोह हुने मुलुक बोलिभिया,
  •  दक्षिण अमेरिकाको सबैभन्दा उच्च भूभागः–माउण्ट एकान्कागुवा, ६,९६२ मी., अर्जेन्टीना, एण्डीज पर्वतमाला
  •  होचो भागः– Penisula Valdes , –४० मि.
  •  सबैभन्दा ठूलो राष्ट्र ब्राजील, क्षेत्रफल ८५,४७,४०४ वर्ग कि.मि, राजधानीः–ब्रासिला, जनसंख्या २० करोड,
  •  यो महादेशको सबैभन्दा सानो राष्ट्र ट्रिनिदाद एण्ड टोवागा, क्षेत्रफल ५,१२४ वर्ग कि.मि.,
  •  यो महादेशमा १२ वटा राष्ट्रहरु रहेका,
  •  ठुलो हिमनदी पेरिटो मेरिनो,
  •  ठुलो तालः–माराकाइबा, क्षेत्रफल,१३५०० वर्ग कि.मि., भेनेजुएला
  •  विश्वकै ठुलो नदीः–अमेजन, ६,२९६ कि.मि.
  •  घाँसे मैदानः–पम्पाज
  •  प्रमुख पर्वतमालाः–एण्डीज, ७,२०० मि. कोलम्बीया देखि चिली सम्म ६ राष्ट्रमा फैलिएको,
  •  एण्डीज पर्वतमालाबाट सिर्जित मरुभुमीः–पारागेनिया
  •  एण्डीज पर्वतमाला उत्तरमा ट्रिनी द्धिपबाट दक्षिणमभा स्टानन द्धिपसम्म फैलिएको,
  •  ठुलो मरुभुमीः–पाटागोनिया मरुभुमी, अर्जेन्टीना
  •  गर्मि हुने ठाउँः–अर्जेन्टिनाको रिकाडाभीया
  •  जाडो हुने ठाउँः–अर्जेन्टीनाको सर्मिएन्टो
  •  विषम हावापानीको देशः–अर्जेन्टीना
  •  जलस्रोतमा विश्वकै धनी देशः–ब्राजिल
  •  विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देशः–ब्राजिल
  •  विश्वको सबैभन्दा अग्लो झरनाः–एन्जेल, भेनेजुएला(९७९ मि.) द. अमेरिका
  •  द. अमेरिकाको सबैभन्दा उचाईमा रहेको तालः–टिटिकाका, पेरु,३८१० मि.
  •  विश्वको सबैभन्दा लामो देशः–चिली
  •  दक्षिण अमेरिकाका नदिहरु एण्डीज पर्वतबाट सुरु भई आन्ध्र महासागरमा खस्छन्,
  •  द. अमेरिकालाई भौगोलिक आधारमा तिन भागमा विभाजन गरिएकोः–एण्डीज पर्वत श्रेणी, मध्य समतल भुमि र पुर्वी उच्च भुमि)
  •  एण्डीज पर्वत श्रेणी द.अमेरिकाको पश्चिममा पर्दछ ।
  •  पृथ्वीको केन्द्रबाट सबैभन्दा अग्लो बिन्दु–चिम्बोराजो इक्वेडरमा पर्ने
  •  इक्वेडेरियल क्षेत्रमा गर्मि र चिस्याईलो पाईन्छ ।
  •  अटाकामा मरुभुमि क्षेत्र चिलीमा वर्षा शुन्य मात्रामा पाईन्छ ।
  •  प्रमुख नदीहरुः–अमेजन ओरिन्को, पराना,पाराग्वे, उरुग्वे, रियोग्राण्डो।
  •  प्रमुख शहरहरुः–ब्रासिला, रियो दि जेनेरियो–ब्राजिल, व्युनर्स आयर्स–अर्जेन्टीना, बोगोटा–कोलम्बीया, लापाज–बोलिभिया, साल्भाडोर
  •  प्रमुख देशहरुः–ब्राजिल, अर्जेन्टीना, चिली, कोलम्बीया, पेरु, उरुग्वे,भेनेजुएला, पाराग्वे, इक्वेडोर, गुयना ।
  •  प्रमुख उद्योगहरुः–कोको, कफि, उखु, खाद्यन्न, रबर सम्बन्धी
  •  खनिज पदार्थः–सुन, चाँदी, हिरा, टिन, ताँवा
  •  प्रमुख जातीहरुः–पुर्तगाली, उत्पत्तीका आधारमा युरापेली जाती, रेड इण्डीयन, काला जाती, निग्रो, म्युलेटोस, मेस्टीजोसको मिश्र प्रजाती
  •  विश्व सम्पदाका स्थलहरु मारासाईट र कोपन द. अमेरिकामा पर्ने ।

अन्टार्कटिका महादेश
परिचय

  •  यसको क्षेत्रफल १ करोड ३० लाख वर्ग कि.मि.,
  •  जनसंख्या ८.९ प्रतिशत
  •  जनसंख्या १००० जना अनुसन्धानका लागि बसेका
    अवस्थीति
  •  ६६ डिग्री ३० मिनेट द. अक्षांश देखि ९० डिग्र द. अक्षांश सम्म,
  •  ११४ डिग्री पुर्वी देशान्तर देखि १५३ डिग्री पुर्वी देशान्तर सम्म,
    चार दिशाः–आप्र–क्यापा–डे
  •  पुर्वमा आन्ध्र महासागर,
  •  पश्चिममा प्रशान्त महासागर,

Tags :
प्रतिक्रिया दिनुहोस