वरिष्ठ सहसचिवहरूलाई प्रदेश पठाउने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वरिष्ठ सहसचिवहरूलाई प्रदेश पठाउने तयारी


प्रशासन विशेष ब्युरो

१८ श्रावण २०७६, शनिबार


सचिव

काठमाडौँ । सरकारले सङ्घमा कार्यरत वरिष्ठ सहसचिवहरूलाई प्रदेशमा पठाउने तयारी गरेको छ ।

सचिव हुने तयारीमा रहेका वरिष्ठ सहसचिवहरूलाई प्रदेश मातहतका मन्त्रालयमा पठाउन मन्त्रिपरिषद्बाटै निर्णय गर्न लागिएको हो ।

हाल सङ्घका कनिष्ठ सहसचिवलाई प्रदेश सचिवका रूपमा पठाउने गरिएकोमा प्रदेशलाई बलियो बनाउन अनुभवी सहसचिवहरूलाई पठाउन लागिएको उच्च स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस