भोजपुरमा अविरल वर्षाका कारण दुईको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोजपुरमा अविरल वर्षाका कारण दुईको मृत्यु


२७ असार २०७६, शुक्रबार


भोजपुर । केही दिन देखिकोे अविरल वर्षाले भोजपुरमा दुईजनाको मृत्यु भएको छ । वर्षासँगै गएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै रहेका टेम्केमैयुम गाउँपालिका–ं ९ लेखर्क ओइराङका कुवेरमान विकका १४ वर्षीय छोरा जनक विकको ज्यान गएको छ भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलीसहितको गाह्रो भत्किएर पुरेकाले मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस