भोजपुरमा अविरल वर्षाका कारण दुईको मृत्यु - प्रशासन प्रशासन
prasaLogo
२७ असार २०७६, शुक्रबार

भोजपुरमा अविरल वर्षाका कारण दुईको मृत्यु


प्रकाशित मिति : 12 July, 2019 4:05 pm

भोजपुर । केही दिन देखिकोे अविरल वर्षाले भोजपुरमा दुईजनाको मृत्यु भएको छ । वर्षासँगै गएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै रहेका टेम्केमैयुम गाउँपालिका–ं ९ लेखर्क ओइराङका कुवेरमान विकका १४ वर्षीय छोरा जनक विकको ज्यान गएको छ भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलीसहितको गाह्रो भत्किएर पुरेकाले मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस